आइत, असार २१, २०८३

गृहमन्त्री लामिछाने पुगे बालुवाटार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

उनी केहीबेर अघि मात्रै बालुवाटार पुगेका हुन्। नेकपा एमालेले नेपाली कांग्रेससँग सत्ता सहकार्यको यात्रा सुरु गर्ने भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री लामिछाने बालुवाटार पुगेका हुन्।

रास्वपाले नयाँ बन्ने गठबन्धनमा आफ्नो पार्टी सहभागी नहुने निर्णय गरिसकेको छ। सोमबार मध्यराति एमाले र कांग्रेसबीच भएको सत्ता सहयात्राको समझदारीले राजनीति थप तरंगित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार