शनि, जेष्ठ १६, २०८३

रुकुम पूर्वको सबै भन्दा सुन्दर र भाइरल गाउँ रुकुममैकोट जान अब कसैले रोक्ने छैन

रुकुम पूर्वको सबै भन्दा सुन्दर र भाइरल गाउँ रुकुममैकोट जान अब कसैले रोक्ने छैन ।❤️🙏🏻

रुकुम पूर्वको तकसेरा हुकाम हुँदै मैकोट जाने बाटो बर्खा याममा मैकोट खोला बढ्ने र त्यहाँ मोटरेवल पुल नभएकाले गर्दा यहाँका स्थानीय तथा त्यहाँ घुम्न जाने पर्यटक हरुले सास्ती खेप्दै आएका थिए। तर अब मैकोट खोलामा बेलिब्रिज पुल निर्माण सम्पन्न भए पछि मैकोट आवत जावतमा सहज भएको छ। पुथाउत्तरगंगा गाउँपालिका को लगानीमा निर्माण भएको बेलिब्रिज फूलको सोही गाउँ पालिकाका अध्यक्ष पुनी राजा घर्तीले हिजो बेलिब्रिज पुलको रिवन काटेर उद्घाटन गरेका छन्।🙏🏻🙏🏻

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार