मङ्ल, बैशाख २२, २०८३

रुकुम पूर्वमा खस्यो ५५.१८ प्रतिशत मत

simarekha

 

निराजन सिर्पाली / रुकुम पूर्व रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेको छ । यो संख्या कुल मतदाताको ५५.१८ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी प्रसाद सुवेदी ले दिएको जानकारीअनुसार खसेको मतमध्ये ९ हजार २४ पुरुष र १० हजार १६४ महिला रहेका छन् । सुवेदीका अनुसार जिल्लाका तीनवटै स्थानीय तहमा उत्साहजनक सहभागिता देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार