काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासबाट फर्किएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटर फर्किएका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेललेका अनुसार राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ‘बिफ्रिङ’ गरेको थिए ।
ूराष्ट्रपतिलाई प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे ‘बिफ्रिङ’ गर्नु भएको थियो,ू पोखरेलले भने ।

