मङ्ल, बैशाख २२, २०८३

प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस र एमाले गठबन्धन जसपाको समर्थन रहनेछ- अध्यक्ष यादव

काठमाडौं । जनमत समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् ।

यद्यपि, नयाँ सत्ता सहकार्यको विषयमा गाइँगुइँ कुरा भएपनि आफूहरूसँग औपचारिक रूपमा छलफल भने नभएको उनले बताएका हुन् । प्रचण्डले सत्ता जोगाउन आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् ।

उनले भने, ‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार