मङ्ल, बैशाख २२, २०८३

प्रधानमन्त्री प्रचण्ड ओलीसँगको वार्ता रोकेर अर्को बैठकमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता रोकेर केहीबेरका लागि निस्किएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमै आयोजित पूर्वाञ्चल विश्वविद्यालयको परिषद् बैठकमा सहभागी हुन प्रचण्ड ओलीसँगको भेट रोकेर भर्खरै निस्किएका प्रधानमन्त्रीको सचिवालय स्रोत जनाएको छ ।
उनीहरू फेरि केहीबेरमा वार्तामा जुट्नेछन्। अहिले ओली प्रचण्डलाई कुरेर बालुवाटारमै बसिरहेका छन्। प्रचण्ड भने परिषद्को बैठकमा सहभागी भएका न्।

सोमबार बिहान साढे ९ बजेदेखि प्रचण्ड र ओली बालुवाटारमा छलफल गरिरहेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार