मङ्ल, बैशाख २२, २०८३

पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । पेट्रोलमा प्रतिलिटर २ र डिजल र मट्टीतेलमा १ रुपैयाँले भाउ बढेको हो । पेट्रोलियम पदार्थको नयाँ मूल्य गएरातिदेखि नै (बढेको भाउ) लागू भएको निगमले जनाएको छ । नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।
त्यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले घटेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार