मङ्ल, बैशाख २२, २०८३

आइतबार सार्वजनिक बिदा घोषणा

काठमाडौं । मछिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा २०७८ साल जेठ १८ गते आइतबारका दिन गृह मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला – काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा घोषणा गरेको छ।
यससम्बन्धी सूचना नेपाल राजपत्रमा २०८१ सालमा नै प्रकाशित भइसकेको उल्लेख गर्दै मन्त्रालयले आज सूचना प्रकाशित गरी बिदाबारे जानकारी दिएको हो।
भोटो देखाउने जात्रा नेवार समुदायको परम्परागत पर्व हो, जसले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ। यो जात्रा विशेषगरी ललितपुरको मछिन्द्रनाथको रथयात्रासँग सम्बन्धित रहन्छ।

सम्बन्धित समाचार

ताजा समाचार