आइत, असार २१, २०८३

विराटनगर महानगरपालिकाको आयोजनामा २३ र २४ राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोलि राष्ट्रिय सम्मेलन हुनेछ । संविधानले उपप्रमुख तथा उपाध्यक्षहरुलाई क्षेत्राधिकार तोकेका विषयमा अन्तर तह अनुभव साटासाट तथा परिस्कृत कार्यसम्पादनका लागि ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी २९१ जना उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता हुनेछन् ।
विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सम्बन्धित समाचार

ताजा समाचार