मङ्ल, बैशाख २२, २०८३

उडेको जहाज डाक्टरहरूको एक होस्टलमा खसेको पाइएको छ

काठमाडौं । एयर इन्डियाको ‘ए आई १७१’ जहाज अहमदावादबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलका लागि उडेको थियो । जहाज डाक्टरहरूको एक होस्टलमा खसेको थियो । जहाज दुर्घटनास्थल (मेघाणी नगर इलाका ) बस्तीमा भएको देखिएको छ । जहाजमा सवार मानिस बाहेक १५ जना डाक्टर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जहाजमा सवार १ सय ६९ जना भारतीय नागरिक , ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानडाका नागरिक रहेको पाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार