मङ्ल, बैशाख २२, २०८३

विश्व स्वास्थ्य संगठनले भारतको कोरोना संक्रमित ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’

भारतीय सञ्चार माध्यमहरूका अनुसार कोरोना संक्रमित मंगलबार देखिएका कर्नाटकमामा ३६ , गुजरातमा १७ , बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। सबैभन्दा धेरै ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार चार नयाँ भेरियन्ट फेलाभएको हालसम्म भारतमा एलएफ-सेभेन, एक्सएफजी , जेएन- १ र एनबी-१-८-१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।
भारतको महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।
विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।

सम्बन्धित समाचार

ताजा समाचार