मङ्ल, बैशाख २२, २०८३

न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जन न्याय परिषदमा

काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि अनुशासनसम्बन्धी उजुरी परेपछि न्याय परिषद्ले उनीहरूलाई कार्यक्षेत्रबाट तानेको छ ।

काँग्रेस नेता अफताब आलमलाई इँटा भट्टामा मान्छे जिउँदै जलाएर हत्या गरेको आरोपबाट सफाइ दिने दुई न्यायाधीश माथि अनुशासनसम्बन्धी उजुरी परेपछि न्याय परिषद्ले उनीहरूलाई कार्यक्षेत्रबाट तानेको छ।

अब छानबिन समिति मार्फत उनीहरूमाथि आरोप पुष्टि भए अनुसन्धानात्मक कारबाहीको प्रक्रिया अघि बढ्नेछ। न्यायाधीश थारुमाथि सामाजिक दुर्व्यवहार र आलोचना भएको घटनाले पनि परिषदमा चासो बढाएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार