मङ्ल, बैशाख २२, २०८३

पत्रकार दिलभूषण पाठकको मुद्दा नटुंगिदासम्म पक्राउ गर्न नपाउने

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।

सम्बन्धित समाचार

ताजा समाचार