१५ चैतमा कोठामा जाँदै गर्दा राजावादी आन्दोलनमा प्रहरीको गोली खुट्टामा लागेर घाइते भएकी बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिका खत्रीले सहयोगी राखेर सिभिल अस्पताल नयाँ बानेश्वरबाट आज बिहान ९ बजेदेखि सुरु भएको परीक्षा दिएकी छिन् ।
दुई दिनअघि अस्पतालबाट डिस्चार्ज भए पनि घरबाट परीक्षा दिन नपाउने भएपछि उनी पुनः अस्पताल आएकी थिइन् ।

