नेपाली कॅागेृसका सांसद डा. सुनिल शर्माले गृह मन्त्री रमेश लेखकले राजिनामा दिनूनै बुध्दिमानी हूनेछ भनेर संसद भवन परिसरमा दृस्टि टेलिभिजनलाई वताउनूभयो ।
भिजिट भिसाका आरोपमा स्वतन्त्र छानबिन गर्न दिनू पर्छ भनेर संसदमै छानबिनको माग उठीरहेको अवस्थामा गृह मन्त्रीले बजेट भाषण अधि नै राजीनामा दिनुपर्ने समेत डा.शर्मा को भनाई रहेको छ ।
राजनीतिमा नैतिकताका कार्य स्वयम नेतामा नै भर हूनूपर्ने र अहिलेको अवस्थामा गृह मन्त्रीको नैतिकता र बुध्दिमानी पनि उहॅा को राजीनामा रहेको सांसद डा.शर्माले वताउनूभयो ।

