मङ्ल, बैशाख २२, २०८३

प्रचण्ड रुकुम पुर्व बाट चुनाव लड्ने।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन्। रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन्।
‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार