मङ्ल, बैशाख २२, २०८३

रास्वपाले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ ।

बैठकपछि पार्टीका सचेतक सन्तोष परियारमा अनुसार अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने तयारी भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार