काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ।
कृषिमन्त्री ज्वालाकुमारी साहलेका अनुसार सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
सम्भवतः आजको बैठकमा मुख्यसचिवको नियुक्ति लगायतकाबारे छलफल हुनेछ।

