बिहि, कार्तिक १३, २०८२

पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन मालपोतलाई सीआईबीको पत्र

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन मालपोत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काभ्रेमा रहेको कार्यालयलाई पत्राचार गरेको छ ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ ।

सीआईबी स्रोतका अनुसार जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार