मङ्ल, कार्तिक ११, २०८२

विपक्षी दलहरूले संसद् चल्न दिएनन्

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएनन् ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा बैठक बस्दै नबसी आइतबार सम्मका लागि स्थगित गरिएको हो ।
सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार