मङ्ल, कार्तिक ११, २०८२

सुन ब्यवसायी आन्दोलनमा

मकवनपुर । सुन ब्यवसायीको समस्या बिगत केहि दिन देखि पसल बन्द गरेर आफ्नो माग राखेर महगो भाडा तिरेर आन्दोलनमा बसे पनि सरकरले ब्यवसायी को माग नसुनेको आरोप छ ।
ब्यापार नहुनु र सटर बन्द गरेर आन्दोलन गर्नु ब्यापरीको इच्छा नरहेको गुनासो मकवनपुरको एक ब्यापारीले गर्नु भयो ।

सम्बन्धित समाचार

ताजा समाचार