मङ्ल, कार्तिक ११, २०८२

शेयर बजार उच्च अङ्कले ओरालो

काठमाडौं । आज शेयर बजार उच्च अङ्कले ओरालो लागेको छ । नेप्से २४ दशमलव ७६ अङ्कले घटेर २ हजार ६ सय २८ दशमलव ९१ विन्दुमा झरेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।
हिजो ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ११ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार