बुध, कार्तिक १२, २०८२

राष्ट्र सेवकको तलब वृद्धि गर्न सम्भव भएन – उपप्रधानमन्त्री

काठमाडौँ । “राष्ट्र सेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि अपेक्षा अनुरुप तलब वृद्धि गर्न सम्भव भएन”, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ ।
सङ्घीय संसद्को बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै पौडेलले सबै राष्ट्रसेवकलाई महँगी भत्ता वृद्धि गरी साउनदेखि लागू हुने गरी मासिक रु पाँच हजार पुर्याइएको बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार