मङ्ल, कार्तिक ११, २०८२

चलचित्र निर्देशक सागर ढुङ्गेललाइ “बिशेष सम्मान”

काठमाडौं । चौथो राष्ट्रिय थारु चलचित्र तथा सान्स्कृतिक संघ केन्द्रिय समितिका अध्यक्ष परशुराम चौधरीको अग्रसरतामा “कोशी प्रदेश” का माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीबाट चलचित्र निर्देशक सागर ढुङ्गेललाइ “बिशेष सम्मान” प्रदान गरियो ।
ढुङ्गेलले ३२ बर्ष अगाडि नेपाल टेलीभिजनबाट पटकथा, सम्वाद र निर्देशनमा थारु भाषाको पहिलो टेली-श्रीङखला ” जित्त भुत ” को निर्देशन गरेका थिए ।
यो “बिशेष सम्मान” मेरो मात्र सम्मान हैन, यो सम्मान म, “जित्त भुत” का सम्पुर्ण कलाकार, प्राविधिक र सम्पुर्ण सहयोगी साथिहरुमा समर्पित गर्दछु निर्देशक ढुङ्गेल भन्छन ।

सम्बन्धित समाचार

ताजा समाचार