मङ्ल, कार्तिक ११, २०८२

तिहारकै दिन रहस्यमय घटना!

तिहारकै दिन रहस्यमय घटना!
१७ दिनदेखि हराएकी गंगा आफ्नै घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परिन्।
रुकुम पुर्व सिस्ने ८ स्यालापाखा माइति घर भइ रुकुम पश्चिम छिबाङ कर्म घर बनाएकी गंगा कल्याल बिगत १७ दिन देखि घरबाट सम्पर्कविहिन भएकी थिइन्। खोजतलासकै क्रममा एक्कासी तिहारको भाइटिकाको दिनमै उनि घर नजिकै को जंगलमा झुण्डिएको अवस्थामा फेला परेकि छिन।
घटना रहस्यमय भएकोले अनुसन्धान भइरहेको छ।
Sad News🥲

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार