मङ्ल, कार्तिक ११, २०८२

टिकटक लाइभ बाट २ लाख ७० हजार कमाइ!

आहा यस्तो पो कमाइ!
यी हुन् अमित गिरी ! उनले हिजो टिकटक लाईभमा मात्र ५ मिनेटमा करिब २ करोड ७० लाख रुपैयाँ कमाएका छन् । हिजो उनले स्पेनका खेलाडीसमेत रहेका प्रतिद्वन्द्वीविरुद्ध भएको ठूलो म्याचमा ५ मिनेटमै २७ मिलियनभन्दा बढी गिफ्ट प्राप्त गरे जसको मूल्य करिब २ करोड ७० लाख रुपैयाँ बराबर छ । त्यस्तै करिब १ लाख ६५ हजारले उनको लाईभ हेरेका थिए । जुन कुनै पनि नेपालीले बनाएको सबैभन्दा धेरै भ्युको किर्तिमान समेत हो ।😳

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार