मङ्ल, कार्तिक ११, २०८२

कृषि मन्त्री रामनाथ अधिकारी र एफ.ए.ओ.प्रतिनिधि ड्यानियल गुस्टाफसन बीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफ.ए.ओ. का प्रतिनिधि ड्यानियल गुस्टाफसन बीच सिंहदरबार स्थित मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा एफ.ए.ओ.का नेपाल तथा भूटान प्रतिनिधि केन सिमिजु, कृषि मन्त्रालयका सहसचिव हरिवहादुर के.सी. लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रम मार्फत सुरक्षित, वातावरण मैत्री र विज्ञानमा आधारित कृषि ज्ञान कृषक सम्म पुर्‍याउन मन्त्रालय इच्छुक रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार

ताजा समाचार